अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत
khabarhub.com · Wed Nov 04 07:12:53 UTC 2026

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ।
यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनका विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि संसदीय निगरानी तथा छानबिन बढ्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)