जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
ratopati.com · Wed Nov 04 07:12:33 UTC 2026

बझाङ । केदारस्युँ गाउँपालिका –०७ भानचौरस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज बिहान ०९:१० बजेको समयमा केदारस्युँ गाउँपालिका –०७ भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)