मूल्यवान ‘रेडियो फ्रिक्वेन्सी’भइरहेको छ खरानी, राज्यलाई वर्षेनी ९० करोड हानी
nepalpress.com · Wed Nov 04 07:09:57 UTC 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई पर्याप्त रेडियो फ्रिक्वेन्सी उपलब्ध नगराउँदा मोबाइल सेवाको गुणस्तर प्रभावित हुनुका साथै सरकारले वार्षिक करिब ९० करोड रुपैयाँसम्म राजस्व गुमाइरहेको छ।
उपलब्ध फ्रिक्वेन्सीमध्ये प्रयोगविहीन रहेको स्पेक्ट्रम अस्थायी रूपमा भए पनि एनसेललाई उपलब्ध गराए सरकारलाई थप राजस्व प्राप्त हुने र उपभोक्ताले गुणस्तरीय मोबाइल ब्रोडब्यान्ड सेवा पाउने दाबी दूरसञ्चार क्षेत्रका जानकारहरूको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)