निउरो टिप्न गएका महतोको बाघको आक्रमणबाट मृत्यु
nepalpress.com · Wed Nov 04 07:12:49 UTC 2026

चितवन । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो २ बजेको समयमा निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)