एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको पूर्वस्वीकृति
bishowkhabar.com · Wed Nov 04 07:15:13 UTC 2026

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो ।
स्वीकृतिअनुसार बैंकले हाल कायम शेयरधनीलाई १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । अर्थात् हाल कायम प्रत्येक दुई कित्ता शेयर बराबर एक कित्ता नयाँ शेयर खरिद गर्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)