मध्यावधिमा नमीठो हारपछि लत्रिँदै ट्रम्पले भने- निर्वाचन नतिजा स्वीकार्छु, विपक्षीसँग मिलेर काम गर्छु
bishowkhabar.com · Wed Nov 04 07:20:51 UTC 2026

काठमाडौं– अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा केही रिपब्लिकन गढमा डेमोक्रेटिक उम्मेदवारहरूको जितपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलसँग मिलेर काम गर्ने बताएका छन् ।
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले मध्यावधि चुनावको नतिजा स्वीकार गर्न पूर्ण रूपमा आफू तयार रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)