मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

धनुषाको रघुनाथपुरमा शुभकामना साँझ हुँदै, आनन्द कार्कीसहितका कलाकारले प्रस्तुति दिने

kendrabindu.com · Wed Nov 04 07:19:41 UTC 2026

काठमाडौं । धनुषाको ऐतिहासिक थलो रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ आयोजना हुने भएको छ । तिहारको अवसर पारेर कात्तिक २३ गते आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, चर्चित पप स्टार कमल खत्री, कार्यक्रम प्रस्तोता तथा गायिका प्राश्ना पाण्डे, गायिका प्राप्ति तुलाचन र सिङ्गिङ सुपरस्टारका टप ८ प्रतिस्पर्धी गायक राजा राजपुतले आफ्नो प्रस्तुति दिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)