ट्रम्पले स्वीकारे– इन्धनको मूल्य बढेका कारण मध्यावधि चुनावमा असर पर्यो
nepalpress.com · Wed Nov 04 07:22:42 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनका क्रममा इन्धनको मूल्य बढ्दा आफ्नो रिपब्लिकन पार्टीलाई क्षति पुगेको स्वीकार गरेका छन् ।
उनले इन्धन खरिदका लागि बढी पैसा खर्च गर्नुपर्दा अमेरिकी नागरिकले त्यसलाई मन नपराएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)