ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण
khabarhub.com · Wed Nov 04 07:22:25 UTC 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गरेका छन्।
उनले विपक्षी डेमोक्रेटिक पार्टीलाई चुनावी सफलताका लागि बधाई दिँदै हारको व्यक्तिगत जिम्मेवारी भने लिन अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)