मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको दलको हारपछि बढ्यो कच्चा तेलको मूल्य

bishowkhabar.com · Wed Nov 04 07:30:02 UTC 2026

काठमाडौं– बुधबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीको पराजयसँगै बुधबार कच्चा तेलको मूल्यवृद्धि भएको हो ।

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा गरी दुवै सदनमा बहुमत हासिल गरेपछि इरानसँगको युद्धबारे अमेरिकी सरकारको आगामी कदमप्रति लगानीकर्ताले चासो देखाएका छन् । जसले गर्दा तेल बजारमा उतारचढाव देखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)