मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपछि सुनसान बनेका लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

bishowkhabar.com · Wed Nov 04 07:30:12 UTC 2026

काठमाडौं – भोटेकोशी बाढीका कारण लामो समय सुनसान बनेका रसुवाका प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र धार्मिक क्षेत्र गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

गत भदौ १० गते आएको बाढीका कारण करिब दुई महिनासम्म सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटन गतिविधि ठप्पजस्तै बनेको थियो । पछिल्लो समय सडक र पदमार्गको सुधार तथा आवागमन सहज भएसँगै यी क्षेत्रमा पर्यटन गतिविधि पुनः चलायमान हुन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)