गोलभेंडा, भाण्टादेखि काँक्रोसम्मका नमूनामा विषादीको मात्रा सुरक्षित
halokhabar.com · Wed Nov 04 07:18:00 UTC 2026

×
काठमाडौं, १८ कात्तिक । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न स्थानबाट संकलित १० वटा तरकारीका नमूना उपभोगयोग्य पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)