अमेरिकी जनताले स्पष्ट सन्देश दिए- ओबामा
nepalpress.com · Wed Nov 04 07:34:50 UTC 2026

काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले हासिल गरेको ठूलो सफलताले अमेरिकी जनता परिवर्तनको पक्षमा रहेको स्पष्ट पारेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै ओबामाले अमेरिकी जनताले विभाजनभन्दा एकता र आफूले सामना गरिरहेका चुनौतीको ठोस समाधान दिने नेतृत्व चाहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)