मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपामा ‘विवादित न्यायाधीश’लाई महाभियोगको पक्षमा बलियो मत

barnanmedia.com · Wed Nov 04 07:33:52 UTC 2026

काठमाडौं । ‘बिचौलिया’ इनम सापकोटासँग जोडिँदै न्यायमूर्तिसमेत तानिएपछि विवाद तन्किदो छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल जोडिएको तथ्य सार्वजनिक भएका छन् ।

न्यायाधीश फुयालले इनम सापकोटासँग होटल हिमालयमा भेट भएको मात्र स्वीकार गरेका छैनन्, आफूसहित अन्य छ÷सात न्यायाधीशले भेटेको खुलासा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)