मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

दक्षिण अफ्रिकाको नेटवर्क इक्विपमेन्ट भेन्डरको सूचीमा हिरोबाट जिरो बन्यो हुवावे, नोकिया र एरिक्सन अगाडि

clickmandu.com · Wed Nov 04 07:32:52 UTC 2026

एजेन्सी । कुनै समय दक्षिण अफ्रिकाको सबैभन्दा उत्कृष्ट नेटवर्क उपकरण आपूर्तिकर्ता (भेन्डर) को पहिचान बनाएको चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नो शीर्ष स्थान गुमाएको छ । पछिल्लो समय नेटवर्क कार्यसम्पादन (पर्फर्मेन्स) का आधारमा प्रतिस्पर्धी कम्पनीहरू नोकिया, जेटटिई र इरिक्सनले हुवावेलाई पछि पारेका छन् ।

दक्षिण अफ्रिकाको प्रविधि अनुसन्धान संस्था ‘माइब्रोडब्यान्ड इन्साइट्स’ले सन् २०२६ को तेस्रो त्रैमासिक (जुलाई १ देखि सेप्टेम्बर ३०) सम्म संकलन गरेको तथ्यांकका आधारमा उक्त निष्कर्ष निकालेको हो । दक्षिण अफ्रिकाभर मोबाइल प्रयोगकर्ताहरूले माइब्रोडब्यान्ड एपमार्फत गरेका २ लाख ९० हजारभन्दा बढी ‘स्पिड टेस्ट’ र विशेष ‘ड्राइभ टेस्ट’को विश्लेषण गरी यो प्रतिवेदन तयार पारिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)