मन्त्री सीता बादी रुकुमपश्चिम आउनु हुँदै
gorkhapatraonline.com · Wed Nov 04 07:33:37 UTC 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी आज रुकुमपश्चिम आउनु हुने भएको छ ।
सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमनसँगै आमा समूह, विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग अन्तरक्रियाका लागि उहाँ रुकुम आउनु हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)