क्यानडामा पहिलोपटक गुञ्जिँदै १९७४ एडी
setopati.com · Wed Nov 04 07:39:25 UTC 2026

‘परेलीमा’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’ जस्ता गीत नसुन्ने नेपाली संगीतप्रेमी सायदै होलान्।
कुनै बेला क्यासेट र रेडियोमा सुनिने यी गीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)