गोरखाको बुम्राङमा निरन्तर सुक्खा पहिरो
ekantipur.com · Wed Nov 04 07:36:31 UTC 2026

गोरखाको बुम्राङमा निरन्तर सुक्खा पहिरो
पहिरो खस्ने क्रम नरोकिँदा स्थानीय प्रभावित छन् भने साकिमा डाँडादेखि सेराङसम्म करिब तीन सय मिटर क्षेत्र प्रभावित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)