प्रतिकेजी २०० रुपैयाँसम्म बढ्यो भाइ मसलाको भाउ, कुनको मूल्य कति बढ्यो ?
arthadabali.com · Wed Nov 04 07:27:16 UTC 2026

काठमाडौँ / तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)