भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)