इरान युद्धले मध्यावधि चुनावमा असर पारेको ट्रम्पको स्वीकारोक्ति
newsofnepal.com · Wed Nov 04 07:28:18 UTC 2026

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण बढेको इन्धनको मूल्यले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई असर पारेको स्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)