रिपब्लिकनको पराजय : इरान युद्ध र इन्धनको मूल्य वृद्धि मुख्य कारण भएको ट्रम्पको स्वीकारोक्ति
baahrakhari.com · Wed Nov 04 07:43:15 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र त्यसका कारण पेट्रोल तथा ग्यासको मूल्यमा परेको प्रभाव मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये एक रहेको स्वीकार गरेका छन् । उनले चुनावी नतिजाप्रति आश्चर्यसमेत व्यक्त गरेका छन् ।
प्रक्षेपणअनुसार डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभाको पनि नियन्त्रण लिएका छन् । यससँगै ट्रम्पको विधायकी एजेन्डालाई चुनौती दिने उनीहरूको क्षमता बढ्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)