अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले रुससँगको सम्बन्धमा कस्तो असर पार्ला ?
nepalpress.com · Wed Nov 04 07:50:26 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले रुससँगको सम्बन्धमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उठेको छ ।
निर्वाचनमा रिपब्लिकन पार्टीले संसद्मा आफ्नो नियन्त्रण गुमाउने अवस्था आए पनि त्यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिमा तत्काल ठूलो परिवर्तन नल्याउने रुसी पक्षको बुझाइ देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)