मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारीभरि फुलेका सयपत्री देख्दा चिन्तित किसान, फूलखेती गर्न मासेका थिए मकै, मास र बोडी

arthadabali.com · Wed Nov 04 06:49:37 UTC 2026

दमौली / तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ । बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ । तर, फूलको यही सुन्दरता अहिले यहाँका किसानका लागि खुसीसँगै चिन्ताको कारण पनि बनेको छ । कारण हो–तिहार आउनुअगावै फूल फक्रिनु ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)