सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
khabarhub.com · Wed Nov 04 08:01:57 UTC 2026

काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा केहीबेरअघि बैठक सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)