मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन बोर्ड र वायुसेवा निगम प्रमुख नियुक्तिमा सहजीकरण गर्न अध्यादेशमार्फत ऐन संशोधन

clickmandu.com · Wed Nov 04 08:03:23 UTC 2026

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका प्रमुख दुई निकाय नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्तिसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने गरी अध्यादेशमार्फत दुवै संस्थाको ऐन संशोधन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)