मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुप्तचरका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, स्वतः निलम्बन

nepalpress.com · Wed Nov 04 08:04:08 UTC 2026

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराई भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बन भएका छन् ।

उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदमा बढुवा भई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)