अमेरिकाको मध्यावधि चुनावमा ट्रम्पलाई झट्का, डेमोक्रेटिक पार्टीको बहुमत
hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ । अमेरिकाको मध्यावधि निर्वाचन (मिडटर्म इलेक्सन) मा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले पराजय बेहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदनसीनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गर्दै सानदार जित दर्ता गरेको छ।
हाउस अफ रिप्रिजेन्टेटिभ्सतर्फ कुल ४३५ सिटका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीले २१८ सिटको आवश्यक बहुमतको आँकडा पार गर्दै कुल २२८ सिटमा विजय हासिल गरेको छ भने ट्रम्पको रिपब्लिकन पार्टी १४४ सिटमा सीमित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)