मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

gorkhapatraonline.com · Wed Nov 04 07:47:43 UTC 2026

बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिपमा सवार अन्य सात जना भने सकुशल रहेका छन् ।

भानचौरबाट काँडाचौरतर्फ गइरहेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप मङ्गलबार बिहान करिब ९ः१० बजे भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)