मन्त्रीपरिषद बैठक सिंहदरवारमा सुरु
gorkhapatraonline.com · Wed Nov 04 08:10:39 UTC 2026

मन्त्रीपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा महत्वपूर्ण एजेण्डामाथि छलफल भइ निर्णय हुने सचिवालयको भनाइ छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलोगरी सुरुभएको सचिवालयका सदस्यहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)