मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले बुझे सर्वाधिक रोयल्टी

ratopati.com · Wed Nov 04 08:17:53 UTC 2026

काठमाडौँ । वरिष्ठ गीतकार तथा सङ्गीतकार कस्तुप पन्तले सर्वाधिक रोयल्टी बुझेका छन् । सङ्गीत रोयल्टी सङ्कलन समाजले शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर बुधबार स्रष्टाहरूलाई रोयल्टी वितरण गरेको छ । जसमा सबैभन्दा बढी रोयल्टी बुझ्नेका कस्तुप पन्त वरेका हुन् ।

अहिले बाँडिएको रोयल्टी एनसेलको पीआरबीटी र टिकटकबाट सङ्कलित रोयल्टी हो । समाजले टिकटकको सन् २०२६ असारसम्म र एनसेलको सन् २०२५ नोभेम्बरसम्मको रोयल्टी रकम स्रष्टाहरूलाई वितरण गरेको हो । जसमा पन्तले चार लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)