मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजराइली नेता लापिड भन्छन्- अमेरिकी मध्यावधि निर्वाचनले नेतान्याहुको आशा समाप्त

bishowkhabar.com · Wed Nov 04 08:25:09 UTC 2026

काठमाडौं– इजराइलका पूर्वप्रधानमन्त्री तथा विपक्षी नेता याएर लापिडले अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आशा समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी निर्वाचनको नतिजाले इजराइलमा बेन्जामिन नेतान्याहुको नेतृत्वमा राष्ट्रिय एकताको सरकार गठन हुने सम्भावना समाप्त गरेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)