इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास
kendrabindu.com · Wed Nov 04 08:34:16 UTC 2026

सुर्खेत। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।
आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)