मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपीलाई कारवाही गरिएको होइन, जिम्मेवारी फेरबदल होः सरकारका प्रवक्ता

barnanmedia.com · Wed Nov 04 08:30:03 UTC 2026

काठमाडौं । सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई कारवाही नगरिएको बताएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी हेरफेरमात्र गरिएको दावी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)