मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाताका गुनासा सुन्न सांसद बुर्लाकोटीले राखे सडकमै शिविर

ekantipur.com · Wed Nov 04 08:37:32 UTC 2026

मतदाताका गुनासा सुन्न सांसद बुर्लाकोटीले राखे सडकमै शिविर

गोरखाको हरमटारी चोकमा आयोजित शिविरमा स्थानीयले प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीसित सडक स्तरोन्नति, पर्यटन विकास, रोजगारी र विकास निर्माणको गुणस्तरबारे लिखित तथा मौखिक गुनासा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)