दक्षिण कोरियामा पहिलोपटक डण्डीबियो प्रतियोगिता हुँदै, विजेतालाई १० लाख वन पुरस्कार
setopati.com · Wed Nov 04 08:37:16 UTC 2026

दक्षिण कोरियामा पहिलोपटक डण्डीबियो प्रतियोगिता आयोजना हुने भएको छ।
नेपालीको मौलिक तथा परम्परागत खेल डण्डीबियोलाई विदेशमा पनि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले डण्डीबियो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)