मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोमानियामा विदेशी कामदार भर्ना गर्न सरकारी पोर्टल, शोषण तथा दुर्व्यवहार परे पोर्टलबाटै उजुरी गर्न सकिने

setopati.com · Wed Nov 04 08:34:44 UTC 2026

रोमानिया सरकारले विदेशी कामदार भर्ना गर्ने प्रक्रिया व्यवस्थित, पारदर्शी र डिजिटल बनाउन 'वर्क इन रोमानिया' (WorkinRomania.gov.ro) नामको एकीकृत सरकारी पोर्टल सञ्चालनमा ल्याएको छ।

केही समय अवरुद्ध भएको पोर्टल आगामी नोभेम्बर १५ देखि पुनः सञ्चालनमा आउने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)