मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

१५ सय डिलर, ६० बोटलर र ४३ एयरलाइन्स एउटै प्रणालीमा जोडिँदै, २२ करोडको प्रणाली अन्तिम चरणमा

clickmandu.com · Wed Nov 04 08:40:17 UTC 2026

काठमाडौं । नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना अन्तिम चरणमा पुर्‍याएको छ ।

निगमले परियोजनाको कार्यगत आवश्यकता (फङ्सनल रिक्वायरमेन्ट) तर्फ करिब ८८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)