मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनमको मोबाइल परीक्षणमा पठाउनुअघि कुमार बेनले राखेकोबारे सस्मितकाे जवाफ- थाहा छैन (भिडिओ)

nepalpress.com · Wed Nov 04 08:48:10 UTC 2026

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि दुई दिनसम्म राखेकोबारे अनभिज्ञता प्रकट गरेका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले प्रवक्ता पोखरेललाई यसबारेमा सोधेका थिए । जवाफमा उनले भने, ‘मलाई थाहा छैन। बाहिर कतै आएको हल्ला सुनेको हो तर त्यसको आधिकारिक पुष्टि केही पनि छैन । हल्ला जसले जे भन्दिए पनि भइहाल्यो नि ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)