मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

deshsanchar.com · Wed Nov 04 07:54:35 UTC 2026

म्याग्दी – पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)