ट्रम्पद्वारा मध्यावधि निर्वाचनको नतिजा स्वीकार गर्ने प्रतिबद्धता
deshsanchar.com · Wed Nov 04 06:22:30 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मध्यावधि निर्वाचनको नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। साथै उनले डेमोक्र्याटहरूसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्। मंगलबार राति द न्युयोर्क टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा उनले भने, ‘तपाईंलाई थाहै छ, हामी उनीहरूसँग सहकार्य गर्न उत्सुक छौँ। हामी सम्भवतः कुनै न कुनै सहमति निकाल्ने नै छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)