अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पलाई कडा धक्का, दुवै सदनमा डेमोक्र्याटको वर्चस्व
deshsanchar.com · Wed Nov 04 06:39:00 UTC 2026

मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा मतदाताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दल रिपब्लिकन पार्टीलाई ठूलो धक्का दिएका छन्। रिपब्लिकन पार्टीको जनसमर्थनमा आएको तीव्र गिरावटका कारण डेमोक्र्याटहरूले दशकौँदेखि जित्न नसकेका ऐतिहासिक गढहरूमा समेत सहज जित हात पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)