राष्ट्र बैंकले बेच्दैछ सुनको सिक्का र चाँदीका मेडालियन, कहिले र कसरी किन्ने?
setopati.com · Wed Nov 04 08:49:31 UTC 2026

नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी (सिक्का) र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिन असर्फी तथा मेडालियन बिक्री गर्ने गरी सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)