मन्त्रिपरिषद्का आजका प्रमुख निर्णयहरू
barnanmedia.com · Wed Nov 04 08:43:25 UTC 2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ कात्तिक १८ को निर्णय :
- वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)