मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आईएससी महासचिव एकनाथ ढकाल र बेलायती हाउस अफ कमन्सका सभामुखबीच भेटवार्ता

dcnepal.com · Wed Nov 04 08:52:30 UTC 2026

लन्डन। अन्तर-संसदीय सभामुख सम्मेलन (आईएससी) का महासचिव माननीय एकनाथ ढकालले लन्डनस्थित प्यालेस अफ वेस्टमिन्स्टरमा बेलायती प्रतिनिधि सभा (हाउस अफ कमन्स) का सभामुख द राइट अनरेबल सर लिन्डसे होयलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)