मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, आइजीपीमा डा. मनोज केसी बढुवा

arthadabali.com · Wed Nov 04 08:49:29 UTC 2026

काठमाडौँ / नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)