मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मृतकको पहिचानका लागि पहिलोपटक ‘डीभीआई’ टोली गठन, डिएनए परीक्षणका लागि ल्याइयो उपकरण

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ। भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचानलाई व्यवस्थित र त्रुटिरहित बनाउन सरकारले पहिलोपटक विपद् पीडित पहिचान टोली (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन–डीभीआई) गठन गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार शव पहिचानमा हुन सक्ने त्रुटि रोक्न डीभीआई टोली गठन गरी एन्टिमोर्टम (घटनाअघिको) र पोस्टमार्टम विवरण सङ्कलन तथा विश्लेषण भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)