मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी निर्वाचन : ट्रम्प अल्पमतमा, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

saralpatrika.com · Wed Nov 04 08:31:23 UTC 2026

वासिङ्टन। अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन्। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखाएको छ।

जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिविम्बित भएको छ। ट्रम्पले परिणाम स्वीकार गर्ने बताएका छन्। उनले डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको भन्दै प्रशंसा पनि गरेका छन् तर रिपब्लिकनहको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)