हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन
onlinekhabar.com · Wed Nov 04 09:02:12 UTC 2026

१८ कात्तिक, काठमाडौं । मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ ।
मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए । घटनामा एक जनाको मृत्यु भएको थियो । दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)