पुस २ गतेदेखि विराट एक्स्पो हुने
nagariknews.nagariknetwork.com · Wed Nov 04 09:01:06 UTC 2026

विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।
उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा पुस २ देखि ११ सम्म एक्स्पो आयोजना हुने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)